(१) डटपेनको अविष्कार कसले गरेका हुन् ?
👉 जोन जे. लाउड
(२) नेपाल टेलिकमले कहिलेदेखि प्रिपेड मोबाइल सेवा प्रारम्भ गरेको हो ?
👉 वि.सं. २०६४ असार २३
(३) चियामा कुन विषालु क्षारिय तत्व हुन्छ ?
👉 टेनिस
(४) खुट्टामा जिव्रो हुने जीव कुन हो ?
👉 पुतली
(५) मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम कुन हो ?
👉 आँखा झिम्काउनु
(६) जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ?
👉 तीतो
(७) मानिस स्वथ्य रहन कति प्रकारका भिटामिन खानु पर्छ ?
👉 १३ प्रकारका
(८) संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ?
👉 रुघा
(९) भुटानको राष्ट्रिय एयरलायन्सको नाम के–हो ?
👉 डुक एयर
(१०) याहुका संस्थापक को–को हुन् ?
👉 डेविड फिलो र जेरी याङ्ग
(११) सन् २०१२ को यरो कप फुटबलको उपाधी कुन देशले जित्यो ?
👉 स्पेन
(१२) असंलग्न राष्ट्रको १७ सम्मेलन कुन राष्ट्रमा सन् २०१५ मा आयोजना हुँदैछ ?
👉 भेनेजुयला
नेपाली सामान्य ज्ञान Nepali GK General Knowledge
0 Comments